मनोहरा सुकुम्बासी बस्तीका ८१० घरटहरा डोजरले भत्काइयो भक्तपुर र काठमाडौंको सीमामा रहेको मनोहरा सुकुम्बासी बस्तीका ८१० घरटहरा डोजर प्रयोग गरी भत्काइएको छ। मध्यपुर थिमि नगरपालिका–१ स्थित मनोहरा खोला किनारमा रहेका संरचनाहरू भत्काउने काम आज सम्पन्न भएको हो। यस अभियानमा… Sanjay Karki·अप्रिल २७, २०२६