प्रविधि वैशाख १ देखि देशभर ब्रिज कोर्स र प्रवेश परीक्षा कक्षा बन्द शिक्षा मन्त्रालयले विद्यार्थी र अभिभावकको आर्थिक भार कम गर्न वैशाख १ गतेदेखि ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। NM Khabar·मार्च ३०, २०२६