अर्थ / वाणिज्य आलोचनापछि मधेस सरकार पछि हट्यो: ३.५ करोडको विलासी गाडी खरिद स्थगित मधेस प्रदेश सरकारले भीभीआईपीका लागि ३ करोड ५० लाख रुपैयाँको विलासी गाडी खरिद गर्न आह्वान गरेको बोलपत्र चौतर्फी आलोचनापछि स्थगित गरेको छ। श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले मुलुकको विषम परिस्थिति र… Kamala Devi·३ दिन अघि