मधेश सीमामा मधेसी जनतामाथि चरम दमन भयो, हामी विद्रोहको नजिक छौँ: महन्थ ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सीमा क्षेत्रमा मधेसी जनतामाथि भइरहेको दमनको कडा शब्दमा निन्दा गरेका छन्। उनले राज्यको यस्तै व्यवहार रहेमा विद्रोहको नजिक पुग्ने चेतावनी दिएका छन्। Kamala Devi·अप्रिल २३, २०२६