मधेश उपेन्द्र यादव: गोली चलाएर जारी संविधान अस्वीकार्य, संशोधन वा पुनर्लेखनको माग जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि गोली चलाएर जारी गरिएको संविधान आफूहरूलाई मान्य नभएको बताएका छन्। उनले संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनको माग गर्दै जनसंख्याका आधारमा राज्यसत्ता र… Sarita Pandey·सेप्टेम्बर १९, २०२६