प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा भाग नलिने दललाई खारेज गर्न सकिने कार्ययोजना प्रस्तुत गरेका छन्। विदेशमा रहेका नेपाली नागरिक र जिल्ला बाहिरका मतदातालाई मतदानको अधिकार सुनिश्चित गरिनेछ। निर्वाचनलाई प्रविधिमैत्री, मितव्ययी…