प्रदेश भारतीय लागूऔषध तस्करसँग एमाले सांसद र मेयरको साँठगाँठ : विदेह नगरपालिकामा गुण्डाराज, मेयरविरुद्ध १३९ भ्रष्टाचार मुद्दा नेकपा एमाले मधेस प्रदेशका सांसद लखन दास र धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दाससँग अत्यन्त निकट मानिएका भारतीय नागरिक कृष्णा ठाकुर लागूऔषधसहित पक्राउ परेपछि यो रहस्य बाहिरिएको हो। NM Khabar·जुन २३, २०२६