राजनीति सर्वदलीय बैठक आज बस्दै: रसुवा बाढीको क्षति र उद्धारमा छलफल रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुर्याएको क्षतिबारे छलफल गर्न सर्वदलीय बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा बाढीपछिको उद्धार, राहत र पुनर्स्थापना… Laxmi Bhattarai·सेप्टेम्बर १, २०२६