अर्थ / वाणिज्य काठमाडौंको असन क्षेत्र ‘भेहिकल फ्री जोन’ घोषित काठमाडौं महानगरपालिकाले असन क्षेत्रलाई 'भेहिकल फ्री जोन' घोषणा गरेको छ। आजदेखि लागू भएको यो निर्णयले पैदलयात्रीको आवागमन सहज बनाउने र व्यापार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। NM Khabar·अप्रिल १८, २०२६