राजनीति सुकुम्बासी घोषणा गरेका ४ को नाममा जग्गा भेटियो, कारबाहीको निर्देशन भूमिहीन भनी स्वघोषणा गरेका चार जनाको नाममा जग्गा भेटिएको छ। भूमि समस्या समाधान समितिले उनीहरूमाथि कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ। मालपोत र नापी किताबमा समेत खोजी गर्न भनिएको छ। Arjun Basnet·सेप्टेम्बर १६, २०२६