अर्थ / वाणिज्य भूमि मन्त्रालय मातहतका कार्यक्रम अब होटेलमा गर्न नपाइने, कार्यालयभित्रै गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका कार्यालयहरूमा हुने कार्यक्रमका लागि होटेल तथा रिसोर्ट प्रयोगमा रोक लगाएको छ। खर्च कटौती गरी मितव्ययीता अपनाउन भन्दै मन्त्रालयले परिपत्र जारी गरेको छ। Laxmi Bhattarai·अप्रिल २७, २०२६
अर्थ / वाणिज्य भूमि मन्त्रालय मातहतका कार्यक्रम अब होटेलमा गर्न नपाइने, कार्यालयभित्रै गर्नुपर्ने अप्रिल २७, २०२६