विचार भूमिहीनताको पीडा: गाउँको सहारा गुमाएर सहर पसेकाहरूको बिल्लीबाठ भूमिहीनता र गरिबीले गाउँ छोडी सहर पसेका हजारौं नागरिकले सहरमा बसोबासको अधिकार नपाउँदा कहालीलाग्दो जीवन बिताउन बाध्य छन्। सहरको विकासमा योगदान दिए पनि उनीहरूलाई बस्ने ठाउँ नपाउँदा मानव संकट निम्तिएको छ। Maya Thapa·अप्रिल २८, २०२६