अर्थतन्त्र स्वास्थ्य बिमाको बक्यौता १८ अर्ब पुग्ने, अस्पताल बन्द • स्वास्थ्य बिमाको भुक्तानी बक्यौता चालु आर्थिक वर्षको अन्त्यसम्ममा १६ देखि १८ अर्ब रुपैयाँ पुग्ने अनुमान। • आर्थिक संकटका कारण त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल लगायतका केही सरकारी अस्पतालले बिमा कार्यक्रम बन्द… Sunita Rai·मे २९, २०२६