राजनीति भाषा मौलिक पहिचानको आधार स्तम्भ हो : कार्यवाहक प्रमुख डंगोल काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भाषालाई मौलिक पहिचानको आधार स्तम्भ बताएकी छन्। उनले भाषाको संरक्षण र यसको व्यावहारिक प्रयोग विस्तारमा जोड दिँदै यसले सभ्यता, संस्कृति र इतिहास जोगाउन मद्दत गर्ने बताइन्। Rohan Tamang·मे ७, २०२६