अक्टोबरमा भारी वर्षाको चेतावनी: किसान र यात्रुलाई कस्तो असर? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। Sarita Pandey·९ घण्टा अघि
मधेश देशभर भारी वर्षाको सम्भावना, शिक्षा मन्त्रालयद्वारा विद्यालय बिदा र परीक्षा स्थगितको आग्रह सेप्टेम्बर २४, २०२६