विश्व लिपुलेक विवाद: वार्तामा बस्न भारत तयार, चीन मौनतामा भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न तयार रहेको बताएको छ, तर लिपुलेकमा नेपालको एकपक्षीय दाबीलाई अस्वीकार गरेको छ। नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएपछि भारतको यस्तो प्रतिक्रिया आएको… Bikram Magar·मे ७, २०२६