ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५०% छुट: मन्त्रालयको पुनः ताकेता ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट नपाएको गुनासो बढेपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई कार्यान्वयन गर्न पुनः ताकेता गरेको छ।… Maya Thapa·अगस्ट ११, २०२६