प्रदेश चितवनमा गुडिरहेको इभी कारमा आगलागी, एक जनाको मृत्यु चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा कारभित्र एक जना व्यक्तिको शव भेटिएको छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। Sanjay Karki·सेप्टेम्बर ११, २०२६