राजनीति कर्मचारीहरूको ट्रेड युनियन खारेज, राजनीतिक दलको सदस्यता लिनेलाई बर्खास्तको प्रस्ताव नयाँ सरकारले निजामती सेवामा सुधार ल्याउने उद्देश्यले संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको छ। यस मस्यौदाले कर्मचारी ट्रेड युनियन खारेज गर्ने र राजनीतिक दलको सदस्यता लिने कर्मचारीलाई बर्खास्त गर्ने कडा प्रस्ताव… Arjun Basnet·अप्रिल २५, २०२६