ब्रोड पिक हिमपहिरो: तीन नेपालीको शव आज काठमाडौं आइपुग्दै पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपाली नागरिकको शव आज काठमाडौं आइपुग्दैछ। किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजमार्फत अपराह्न ४:४५ बजे आइपुग्नेछ। यसअघि पुरबहादुर गुरुङको शव… Sanjay Karki·अगस्ट ११, २०२६