मधेश सिरहामा ९७ ग्राम ब्राउन सुगरसहित चार युवा पक्राउ सिरहा प्रहरीले गोलबजार नगरपालिकाबाट ९७ ग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुनेश्वर मण्डल, वीरेन्द्रकुमार साह, अरविन्दकुमार सिंह र रितेश यादव छन्। उनीहरूको साथबाट नगद, मोबाइल फोन र डिजिटल… Kamala Devi·सेप्टेम्बर १३, २०२६