अर्थ / वाणिज्य वैदेशिक रोजगारीमा १० महिनामा १२९४ नेपालीको मृत्यु चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वैदेशिक रोजगारीमा १२९४ नेपालीको मृत्यु भएको छ। वैशाख महिनामा मात्र १५३ जनाको ज्यान गएको छ। पछिल्लो १० वर्ष १० महिनामा ११ हजार ९८८ नेपालीले… Sunita Rai·जुन १०, २०२६