मधेश मिर्चैयाका वडाध्यक्ष यादव किसानको लाखौँ ठगी गरी दुई वर्षदेखि बेपत्ता सिरहाको मिर्चैया नगरपालिका–११ का वडाध्यक्ष चन्द्रदिप कुमार यादवले बोरिङ जडानको प्रलोभन देखाएर किसानसँग लाखौँ ठगी गरेका छन्। दुई वर्षदेखि फरार रहेका यादवले जनही १५ हजार रुपैयाँ असुलेको पीडितको भनाइ छ। Arjun Basnet·सेप्टेम्बर २, २०२६