मधेश राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाइएको छ। प्रशासनले पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरेको छ। Kamala Devi·अगस्ट २, २०२६