मधेश रौतहटमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने माझी पक्राउ, बैंकिङ कसुरका देवान पनि नियन्त्रणमा रौतहट प्रहरीले बोक्सीको आरोपमा ५५ वर्षीया एकल महिलालाई मलमूत्र खुवाएर यातना दिने राजेन्द्र माझीलाई नियन्त्रणमा लिएको छ। बैंकिङ कसुरमा फरार सफरुदिन कुमार देवान पनि पक्राउ परेका छन्। दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको… Kamala Devi·मे १७, २०२६