अर्थ / वाणिज्य सांसद तामाङको सनसनीपूर्ण आरोप: वडाध्यक्षसहित ३५ जनाले बैंकको भल्ट फोरेर डेढ करोड लुटे रास्वपा सांसद आशिका तामाङले बाढीले बगाएको बैंकको भल्ट फोडेर १ करोड ८० लाख रुपैयाँ लुटिएको आरोप लगाएकी छिन्। उनले यो घटनामा गल्छीका वडाध्यक्षसहित ३५ जनाको संलग्नता रहेको दाबी गरेकी छन्। सांसद तामाङले… Arjun Basnet·अगस्ट २८, २०२६