अर्थ / वाणिज्य तिला-२ जलविद्युत आयोजनामा ११ बैंकको लगानी, सम्झौतामा हस्ताक्षर निजी क्षेत्रको सबैभन्दा ठूलो ४२० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लागेको छ। एभरेष्ट बैंकको अगुवाइमा ११ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस सम्झौताले… Sunita Rai·अगस्ट १७, २०२६