अर्थ / वाणिज्य राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ६१ दिनमा १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६१ दिनका लागि १ खर्ब रुपैयाँ खिच्दैछ। आज अपराह्न ३ बजेसम्म बोलकबोल हुने यसको ब्याजदर सोहीअनुसार निर्धारण गरिनेछ। कर्जा प्रवाहमा सुस्तताले गर्दा प्रणालीमा… Sunita Rai·मे २२, २०२६