गण्डकी बेनीको शिरमा पहिरोको जोखिम: पाँच सय घर खतरामा म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा पहिरो खस्न थालेको छ। जमिन चर्किएर पहिरोको जोखिम बढेपछि पाँच सयभन्दा बढी घरहरू खतरामा परेका छन्। स्थानीय प्रशासनले भूगर्भविद्बाट अध्ययनका लागि सिफारिस गरेको छ। Kamala Devi·३ दिन अघि