स्वास्थ्य सरकारी अस्पतालमा दुई दिन बिदा: बिरामी मर्कामा, निजीमा चाप सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले देशभरका सरकारी अस्पताल आइतबार बन्द भएका छन्। यसले गर्दा बिरामीहरू मर्कामा परेका छन् र निजी अस्पतालमा बिरामीको चाप बढेको छ। स्वास्थ्यविद्हरूले स्वास्थ्य सेवा जस्तो… Sarita Pandey·मे २७, २०२६