राजनीति गृहमन्त्री गुरुङको दिल्ली भ्रमण: भारतीय समकक्षी शाहसँग सुरक्षा र सीमा व्यवस्थापनमा वार्ता गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन असोज २६ गते भारतको नयाँदिल्ली जाँदैछन्। उनले भारतीय गृहमन्त्री अमित शाहसँग सुरक्षा सहकार्य र सीमा व्यवस्थापनबारे छलफल गर्नेछन्। Bikram Magar·२ घण्टा अघि