नेपालले अब बिजुली उत्पादनसँगै देशभित्रै त्यसको खपत बढाउन राष्ट्रिय अभियान चलाउनुपर्नेछ। इन्डक्सन चुलो, विद्युतीय सवारी तथा उद्योगमा बिजुली प्रयोगले आयातित इन्धनको निर्भरता घट्नेछ। यो अभियान ऊर्जा मन्त्रालयको मात्र नभई सम्पूर्ण राष्ट्रिय व्यवस्थापनको…