अर्थ / वाणिज्य कृषिमा ३२ अर्ब अनुदान: ८३.५१% मलमा, बाली बीमामा ९% मात्रै सरकारले गत वर्ष कृषिमा ३२ अर्ब १३ करोड रुपैयाँ अनुदान दियो। कुल अनुदानको ८३.५१ प्रतिशत रासायनिक मल खरिदमा खर्च भयो। बाली बीमाको अनुदानमा भने जम्मा ९ प्रतिशत मात्र भुक्तानी भएको छ। Sarita Pandey·मे १७, २०२६