बागमती बालाजु ग्यास उद्योगमा उपभोक्ताको लामो लाइन बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिन सर्वसाधारणको लामो लाइन लागेको छ। डिपोमा अभाव भएपछि उपभोक्ता उद्योगमै पुगेका हुन्। यसले उद्योग परिसरमा भीड बढाएको छ। Sanjay Karki·अगस्ट २, २०२६
मधेश गृहमन्त्रीले मागे माफी: बालाजु होल्डिङ सेन्टरका सुकुम्बासीको शिक्षा र उपचारमा तत्काल प्रहरी खटिने जुन ११, २०२६