कैलालीका बालबालिकाले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, बालविवाह रोक्न र सुरक्षित वातावरण निर्माणमा जोड दिन माग गरेका छन्। उनीहरूले विपन्न, अभिभावकविहीन तथा जोखिममा परेका बालबालिकालाई विशेष प्राथमिकता दिनुपर्ने औंल्याएका छन्। जनप्रतिनिधिहरूले बालबालिकाका माग…