नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई दोषी ठहर गरेको छ। मुद्दाका ३० प्रतिवादीमध्ये ७ जनाले सफाइ पाएका छन्। दोषी ठहरिएकाहरूको सजाय…