विश्व इजरायली प्राध्यापकमाथि सयौँ अरब नागरिक विस्थापित गर्ने योजनाको आरोप इजरायली प्राध्यापकमाथि सयौँ अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीको सामूहिक हत्या तथा विस्थापनको योजना बनाएको आरोपमा अभियोग दायर भएको छ। उनलाई आतङ्कवादी कार्यको तयारीको आरोप लगाइएको छ। Sanjay Karki·२ घण्टा अघि