राष्ट्रपति रामचन्द्र पौडेलले आज नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन्। उनले नेपाली सेनाको हेलिकप्टरमार्फत मैथिल ब्यारेक पुगेर बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष निरीक्षण गर्नेछन्। बाढी आएको १३ दिनपछि राष्ट्रपतिले प्रभावित क्षेत्रको…