सुदूरपश्चिम बाजुरामा चेतन अयडी हत्या: ६ प्रतिवादीलाई जन्मकैद, १८ जनाले सफाइ पाए बाजुरा जिल्ला अदालतले चेतन अयडी हत्या मुद्दामा ६ जना प्रतिवादीलाई जन्मकैदको सजाय सुनाएको छ। न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि बिहीबार फैसला सुनाएको हो। अदालतले १८ जना प्रतिवादीलाई भने मुद्दाको कसुरमा… Kamala Devi·सेप्टेम्बर १७, २०२६