बागमती सुकुम्बासी बस्ती खाली गराउँदा ५४७ परिवार सरकारी सम्पर्कमा काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा ५४७ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा आएका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक अनुमानभन्दा वास्तविक सुकुम्बासीको संख्या निकै कम भेटिएको छ। Laxmi Bhattarai·अप्रिल २७, २०२६