राजनीति सरकारद्वारा भूमि समस्या समाधान समिति गठन, अध्यक्षमा बलभद्र बास्तोला सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेर बलभद्र बास्तोलाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ। समितिको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोती र डा. रोहना श्रेष्ठ नियुक्त भएका छन्। यसअघिको आयोग सर्वोच्च अदालतको… Laxmi Bhattarai·जुन २, २०२६