नक्सा संशोधनमा १ लाख घुस लिने बर्दिवासका सर्वेक्षक साह पक्राउ नापी कार्यालय बर्दिवासका सर्वेक्षक शिवकुमार साह १ लाख घुससहित पक्राउ परेका छन्। जग्गाको नक्सा संशोधन गरिदिने बहानामा घुस मागेको आरोपमा अख्तियारले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो। विशेष अदालतबाट थप अनुसन्धानका लागि म्याद… Arjun Basnet·सेप्टेम्बर १७, २०२६