मधेश नापी सर्भेक्षक घुससहित बर्दिबासमा पक्राउ महोत्तरीको बर्दिबास नापी कार्यालयका सर्भेक्षक शिवकुमार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जग्गा ट्रायलका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो। Arjun Basnet·सेप्टेम्बर १५, २०२६