प्रदेश बर्दिबासमा रेबिज खोप अभावले मधेसभरि संकट, २०३० को लक्ष्यमा चुनौती महोत्तरीको बर्दिबास–जलेश्वर सडकखण्डमा एउटै भुस्याहा कुकुरले दर्जनभन्दा बढी मानिसलाई टोकेपछि रेबिजविरुद्धको खोप खोज्दै अस्पताल पुगेका बिरामीले सरकारी सेवा पाएनन्। मधेस प्रदेशभरि खोपको चरम अभावले जनस्वास्थ्यमा गम्भीर जोखिम बढाएको छ। Kamala Devi·२ दिन अघि