गण्डकी पोखराको फोहोरमा तीन ग्रिनेड बम भेटिए, सेनाले निष्क्रिय पार्यो पोखराको पोखरा-२१ मा फोहोरको थुप्रोमा तीन ग्रिनेड बम भेटिएका छन्। कवाडी खोज्ने क्रममा महिलाले बम फेला पारेकी थिइन्। सेनाको बम डिस्पोजल टोलीले ती बम निष्क्रिय पारेको छ। Sanjay Karki·जुन ४, २०२६