विश्व पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण: १२ जनाको मृत्यु, ५ घाइते पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको प्रहरी चौकीमा आतंकवादी आक्रमण भएको छ। यस हमलामा कम्तीमा १२ प्रहरीको मृत्यु, ५ घाइते र एक बेपत्ता छन्। आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको गाडी प्रयोग गरेका थिए, जसको जिम्मेवारी… Sanjay Karki·मे १०, २०२६