काठमाडौंको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रयोग हुँदा आसपासका बस्तीमा दुर्गन्ध र प्रदूषण बढेको छ। स्थानीय बासिन्दा क्यान्सर, छाला र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित छन्। सरकार र काठमाडौं महानगरपालिकाले गरेका वैज्ञानिक व्यवस्थापनका…