प्रदेश बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते बझाङको सुर्मा गाउँपालिका–२ डोगडीमा जिप दुर्घटना हुँदा चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिप आलु बोकेर चैनपुरतर्फ जाँदै थियो। Sanjay Karki·२ दिन अघि
प्रदेश राष्ट्रिय कानुन नबन्दै थलाराले बनायो पशु कल्याण ऐन, पाँच स्वतन्त्रतालाई कानुनी मान्यता जुलाई ८, २०२६