अर्थ / वाणिज्य प्रतिनिधिसभा बैठक: मन्त्रीहरूले आज विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिने प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३-८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन्। युवा, श्रम, उद्योग, कृषि, सूचना, पर्यटन, स्वास्थ्य, भूमि व्यवस्था, महिला मन्त्रालयका… Laxmi Bhattarai·जुन १७, २०२६