स्वास्थ्य ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा टोखाका बासिन्दाको खासै चासो छैन टोखा नगरपालिकाले जन्मनेबित्तिकै बालबालिकाको नाममा पाँच हजार रुपैयाँ जम्मा गर्ने 'बच्चाको खातामा पाँच हजार' कार्यक्रम सुरु गरेको छ। तर, चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको यो कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता भने निकै कम… Maya Thapa·अप्रिल २६, २०२६